• २०८१ बैशाख १६ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार साँझ काठमाडौँ आइपुग्ने 

kharibot

काठमाडौं ।  आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार साँझ ५:५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि पहिलो पटक एकदिवसीय मान्यता हासिल गर्दै स्वदेश फर्किन लागेको छ । 

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै