रेस-३ मा सलमानसँग सोनाक्षी सिन्हाले रोमान्स गर्ने 

खरीबोट
ad

मुम्बई । सोनाक्षी सिन्हा र सलमान खानको जोडी  ठुलो पर्दामा रुचाइएको जोडी हो ।

सायद यही कारण फिल्म निर्माता पटक पटक दुबैलाई आफनो फिल्ममा कुनै न कुनै रुपमा सँगै ल्याउन चाहन्छन् । 

सोनाक्षीको पछिल्लो फिल्म ‘वेलकम टु न्युर्योक’मा विशेष भूमिकामा देखिएका सलमान अब फेरी रेस-३ मा सँगै देखिने भएका छन् । 

धेरै जसो मिडिल ईस्टमा सुटिंग हेन यस फिल्मलाई न्रिदेश्क रिमो डिसुजाले निर्देशन गर्दै छन् । रेस-३ का निर्माताले आधिकारिक रुपमा यस बारे जानकारी नदिएपनि सोनाक्षीले फिल्मको सुटिंगको दोस्रो सेड्युलमा मात्र रेस-३ को सुटिंग गर्ने बताइएको छ ।

सलमान खानको फिल्म दबंग-३ मा पनि यो जोडीले सँगै रोमान्स गर्ने निश्चित भएको छ । सलमानका दुवै फिल्म यसै बर्ष रिलिज हुदै छन् ।

आगामी जुन १६ मा रिलिज हुने भनिएको रेस-३ मा सलमानका अलवा अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नान्डिस, डेजी शाह लगायतक कलाकारले अभिनय गर्दै छन् । 
 

सम्बन्धित समाचार

सलमान खानको रेस-३ को ट्रेलर सार्वजनिक 

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ को ट्रेलर रिलिज भएको छ । सलमान खान अभिनित रेस ३ रिलिज नहुदै चर्चाको शिखरमा रहेको छ ।  सलमान सहित अनिल कपुर,

सलमानको फिल्म रेस-३ निर्माण नसकिदै करोडौ कमाउदै

मुम्बई । बलिवुड अभिनेता सलमान खानको फिल्म रेस-३ ले फिल्म रिलिज नहुदै रेकर्ड कमाई गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको सेटेलाइट अधिकार १५० करोडमा बिक्रि गर्ने तयारी भएको छ

रेस-३ मा सलमानसँग सोनाक्षी सिन्हाले रोमान्स गर्ने 

मुम्बई । सोनाक्षी सिन्हा र सलमान खानको जोडी  ठुलो पर्दामा रुचाइएको जोडी हो । सायद यही कारण फिल्म निर्माता पटक पटक दुबैलाई आफनो फिल्ममा कुनै न कुनै रुपमा सँगै ल्याउन चाहन्छन्

सलमान खानलाई मार्ने धम्कि आएपछि रेस-३ को सुटिंग स्थगित 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानलाई मार्ने धम्कि आएपछि उनले हाल सुटिंग गरिरहेको फिल्म रेस-३ को सुटिंग स्थगित भएको छ । मुम्बई मिररका अनुसार गत मंगलबार फिल्म रेस-३ को सुटिंग गरिरहेका

Loading...

Loading...