काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा – वरिष्ठ नेता पौडेल 

खरीबोट
ad

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज नेपाल तरुण दलको एतिहासिक जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाको समापन गरेका छन् । 

समापन समरोहलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा आएको बताएका छन् । नेता पौडेलले तरुण दललाई ब्यक्ति र निहित स्वार्थको पछि नलागेर बिचार र समाजबादी बाटोमा अगाडि बढन आवश्यक रहेको बताएका छन् । 

तरुण दल अझै बढी आदर्श र मुल्यमान्यता राजनीतिमा समर्पित भएर लाग्नुपर्ने बताउदै पार्टीभित्र गुटबन्दी गरेर पार्टी कब्जा गरेर केही नहुने, जनताको मन जितेर पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । 

तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले तरुण दल अब ससक्त भएर अगाडि बढ्ने बताए । तरुण दलका अध्यक्ष  जितजंग बस्नेतको अध्यक्षतामा तीन दिनसम्म चलेको सो भेलाको आज समापन भएको छ ।
 

सम्बन्धित समाचार

तरुण दलले जिल्ला, नगर र गाँउपालिकामा प्रशिक्षण कार्यक्रम गर्ने 

काठमाडौं । नेपाली काँग्रेसको भात्रृ संगठन तरुण दलले प्रदेश स्तरीय भेलापछि जिल्ला, नगर र गाँउपालिकास्तरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार आगामी जेठ ५ गते

तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको भात्रृसंगठन नेपाल तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण समपन्न भएको छ ।  गत कार्यक्रम चैत्र २५ गते झापाको बिर्तामोडबाट प्रारम्भ भएर बैशाख १३ गते धनगढीमा सफलता पुर्बक समापन भएको

तरुण दल जुर्मुराउदा कांग्रेसलाई बल पुगेको छ : महामन्त्री कोइराला    

वीरगंज । नेपाल तरुण दलको २ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम वीरगन्जमा सुरु भएको छ ।  कार्यक्रमको उदघाटन गर्दै डा. कोइरालाले तरुण दलले सातै प्रदेशमा गर्दै रहेको प्रशिक्षण कार्यक्रमले नेपाली कांग्रेसलाई

तरुण दलको प्रदेस स्तरीय प्रशिक्षण कार्यक्रम झापाबाट सुरु  

झापा । नेपाल तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज झापाको बिर्तामोडबाट सुरु भएको छ ।  निर्वाचनपछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको बेला र अरु भातृसस्थाहरु पनि परिचालन हुननसकेको समयमा नेपाल

Loading...

Loading...