• २०८१ बैशाख १७ सोमबार

एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन

kharibot

सुर्खेत । प्रदेश नं. ६ को नेकपा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् । 

सल्यान क बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । 

अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै