प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा (फोटो फिचर)

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री ओली साँझ साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन् । यस अघि अपराहृन ४ बजे बालुवाटार जाने तय भए पनि साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन् । 

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली बालुवाटार प्रवेशका क्रममा आफ्नो पहिलो कार्यकालमा रोपिएको पिपलको वृक्षमा पानी हालेर ओली दम्पत्ति बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सर्वसाधरणसहित एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । बालुवाटारमा उनलाई नेपाली सेनाको टुकडीले स्वागत गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटार छाडेका थिए ।
 

तस्बिर: रासस 

सम्बन्धित समाचार

‘अधिनायकवाद’ को नारा उचाल्दै सडकमा काँग्रेस, के होला ओलीको कदम ?

काठमाडौँ 

। चुनावताका काँग्रेस सभापति शेरबहादुर देउवाले एकोहोरो रुपमा कम्युनिष्टले जिते अधिनायकवाद आउछ भनिरहे । मिडियादेखि सामाजिक संजालमा देउवाको यो भनाईको खास मजाक बनाइयो । शायद देउवा सोही भाषणका कारण

कार्यकर्ता पिटिएपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटे, कडा आन्दोलन गर्ने दिए चेतावनी 

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।  वानेश्वरमा शनिबार नेपाल तरुण दलको प्रदर्शन माथि भएको अन्धाधुन्ध

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका

तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।  राजपाका नेताहरुसँग विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका