• २०८१ बैशाख १७ सोमबार

आइतबार दुुई सय करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

kharibot

काठमाडौं । आगामी आइतबार नेपाल राष्ट्र बैंकले दुुई सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमाझ उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।

बिक्री गरिने ट्रेजरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात् २०७५ जेठ ८ गते रहेको छ ।

राष्ट्र बैंकले गत हप्ता पनि ९१ दिने अवधिको दुुई अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै