मंगलबार परेको शिवरात्रिको लागि पशुपतिपरिसरमा तयारी भइरहेको छ । शिवरात्रिकै लागि जोगीहरुको आवतजावत र चहलपहल पनि बढेको छ ।
हरेक वर्ष शिवरात्रिमा लाखौँ भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने गरेका छन् भने तिनीहरुको व्यवस्थापन सरकारले मिलाउँदै आएको छ । नेपाल, भारतका विभिन्न स्थानबाट हिन्दूहरुको विशेष भीड लाग्ने गरेको छ । शिवरात्रिकै पूर्वसन्ध्यामा पशुपतिमा देखिएका केही झलकहरु -
तस्बिर : कविता घिमिरे/खरीबोट