• २०८१ बैशाख १४ शुक्रबार

सुनको मूल्य ५०० ले बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

सोमबारको तुलनामा म‌ंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मुल्य प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै