• २०८३ कार्तिक १२ बिहीबार

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

काठमाडौं ।  स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा फ्रेन्च कपमा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेको हो ।

आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे ।

पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो ।

खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै