• २०८१ बैशाख १५ शनिबार

न्यूक्यासलमाथि आर्सनलको सहज जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले न्यूक्यासललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकाया साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए ।

जितपछि आर्सनलको लिगमा १३ खेलमा २३ अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै न्यूक्यासलको भने यस खेलपछि १३ खेलमा ६ अंकसहित लिगमा पुछारमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै