• २०८१ बैशाख २६ बुधबार

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूसँग सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । 

सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए ।

हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको सङ्घले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै