• २०८१ बैशाख २८ शुक्रबार

शंकर पोख्रेल भन्छन्- नेता नेपालको कार्यदल प्रतिवेदन अस्वीकारसँगै तीन महिनाको मेहनत खेर गयो

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको १० बुँदे सहमति अस्वीकार गरेको बताएका छन् ।

आइतबार नेता नेपाललाई भेट गरेपछि पोख्रेलले सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकार गरेसँगै तीन महिनाको मेहनत खेरा गएको उल्लेख गरेका छन् ।

कार्यदलले यस अघि असार २७ गते राति १० बुँदे सहमति गरेको थियो । सो सहमतिलाई ओली पक्षले स्थायी कमिटीबाट अनुमोदन गर्दै कार्यदल समेत भंग गरिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै