• २०८१ बैशाख १६ आइतबार

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

श्रेष्ठले आफूसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

७१ बर्षिय कलाकार श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित  पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

उनले भनेका छन्, 'म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भई सकेपछि सास्ती चाही हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै