• २०८१ बैशाख १५ शनिबार

खानेपानीको लाइन

kharibot

तस्वीर : रासस/हेमन्त केसी

जाजरकोट । लयकाँडा खानेपानी योजना शिवालय गाउँपालिका–२ स्थित गाउँमा ल्याइएको खानेपानीको लाइन । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको रु २० लाखमा एक घर, एक धारा योजना अन्तरर्गत ४५ घरधुरीलाई पानी वितरण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै