• २०८३ जेठ १७ आइतबार

पूर्वी नेपाल र भारतको सीमामा ५ रेक्टरको भूकम्प

पूर्वी नेपाल र भारतको सीमामा ५ रेक्टरको भूकम्प

प्रतिनिधि तस्वीर

काठमाडौँ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

पूर्वी नेपाल र भारत सीमामा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प शुक्रबार बिहान साढे ९ बजे गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै