• २०८१ बैशाख १५ शनिबार

विहिबार सुनको मूल्य वृद्धि, तोलाको कति पुग्यो?

kharibot

काठमाडौं । साताको पाँचौ दिन विहिबार सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ।
यस अघि बुधबार सुन प्रति तोला ७० हजार ८ सयमा कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी विहिबार चाँदीको मुल्य पनि प्रतितोला रु १० ले बढेर प्रतितोला ८ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै