• २०८१ बैशाख १५ शनिबार

मकवानपुरको जिसस निर्वाचन सोमबार हुने

kharibot

मकवानपुर जिल्ला

हेटौडा, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सात सदस्यका लागि यही साउन २३ गते बिहान निर्वाचन हुने भएको छ । 

जिससका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)बाट क्रमशः रघुनाथ खुलाल र भगवती पुडासैनीले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतका कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी नेपाली काँग्रेस मकवानपुर र नेकपा(माओवादी केन्द्र)को संयुक्त समूहबाट प्रमुखमा कृष्णप्रसाद दाहाल र उपप्रमुखमा विजयकुमार भोलनले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै