• २०८३ श्रावण ६ बुधबार

नेपाल औषधि लिमिटेडका महाप्रबन्धकद्वारा राजीनामा

नेपाल औषधि लिमिटेडका महाप्रबन्धकद्वारा राजीनामा

काठमाडौँ। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् । 

खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन: सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै