• २०८३ मङ्सिर ४ शुक्रबार

सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो

सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । 

आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ५७  हजार ६ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३३३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै