• २०८३ कार्तिक २७ शुक्रबार

एनपीएलमा आज बिराटनगर र लुम्बिनी भिड्दै

एनपीएलमा आज बिराटनगर र लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।

आज साँझ ५ बजेदेखि शुरु हुने खेलमा बिराटनगर किंग्स र लुम्बिनी लायन्स आमने सामने हुदैछ ।

लुम्बिनी लायन्सले ६ खेलमा ९ अंकसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै विराटनगरको भने ६ खेलमा ६ अंक रहेको छ र प्लेअफका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

दुवै टिमको लिग चरणमा यो अन्तिम खेल रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै