• २०८३ कार्तिक २५ बुधबार

राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।

तिहारको महत्वपूर्ण पर्व भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै