• २०८३ कार्तिक २३ सोमबार

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । चितवनको घोप्टेभीरमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार बिहान खसेको ठूलो पहिरो हटाउन छवटा मेसिन परिचालन गरिएको थियो। पहिरो हटाएपछि दिउँसो सडकमा दुवैतर्फ सवारी आवागमन सञ्चालनमा आएको हो ।

पहिरोका कारण रोकिएका सवारीसाधनलाई लेन अनुशासन कायम गरी यात्रा गर्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै