• २०८३ कार्तिक २३ सोमबार

पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने

पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

पोखराले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ ।

जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै