• २०८३ कार्तिक २० शुक्रबार

सुन एकैदिन तोलाको ५ हजार ९ सयले घट्यो

सुन एकैदिन तोलाको ५ हजार ९ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३९२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै