• २०८३ कार्तिक १५ आइतबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे बैठक बस्न लागेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै