• २०८३ कार्तिक १० मंगलबार

कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

काठमाडौँ  । भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ ।

प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै