• २०८३ कार्तिक २ आइतबार

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन् । 

नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै