• २०८३ असोज २८ बुधबार

नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार

नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एसबीएल डिभेन्चरको शेयर १३.२१ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंक डिभेन्चरको शेयर पनि ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयरमा ६.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २१ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै