• २०८३ असोज २७ मंगलबार

कांग्रेसको महिलातर्फको सहमहामन्त्री प्रतिमा गौतम विजयी

कांग्रेसको महिलातर्फको सहमहामन्त्री प्रतिमा गौतम विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले जित हासिल गरेकी छन् । 

एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी छन् ।

त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै