• २०८३ असोज २४ शनिबार

कोशी प्रदेशसभाको नवौं अधिवेशन आजदेखि अन्त्य

कोशी प्रदेशसभाको नवौं अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको नवौं अधिवेशन शनिबारबाट अन्त्य गरिएको छ । 

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै