• २०८३ असोज २३ शुक्रबार

काँग्रेसको सभापति पदको मतगणना आजै हुने

काँग्रेसको सभापति पदको मतगणना आजै हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै राष्ट्रिय सभागृहमा हुने भएको हो । मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी गरिएको छ । जारी मतदान साँझ ७ बजेसम्मका लागि तोकिएको छ । 

काँग्रेसको सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै