• २०८३ असोज २३ शुक्रबार

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ ।

आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशुली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै