• २०८३ असोज २२ बिहीबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभर्सको ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आरबिबी म्युचुअल फण्ड २ को शेयर ८.०७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २६ करोड ६ लाख बराबरको कारोबार भएको छ भने हिलाम दोलखा हाइड्रोको १९ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै