• २०८३ असोज २२ बिहीबार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले बढेर २ लाख ९२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ४३९० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै