• २०८३ असोज २० मंगलबार

जलवायुसम्बन्धि संसदीय विशेष समितिको बैठक बस्दै

जलवायुसम्बन्धि संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा 'जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्' सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै