• २०८३ असोज १८ आइतबार

काँग्रेस महाधिवेशन स्थल पुगे रवि लामिछाने

काँग्रेस महाधिवेशन स्थल पुगे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली काँग्रेसको महाधिवेशन स्थल खुलामञ्चमा पुगेका छन् ।

लामिछाने केहि ढिलोगरी काँग्रेसको महाधिवेशन स्थल पुगेका हुन् । अहिले काँग्रेसको महाधिवेशन शुरु भएको छ र वक्ताहरुले बोल्नेक्रम शुरु भएको छ ।

काँग्रेस महाधिवेशनमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु सहभागी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै