• २०८३ असोज १५ बिहीबार

राष्ट्रिय चलचित्र दिवस आज मनाइदै

राष्ट्रिय चलचित्र दिवस आज मनाइदै

काठमाडौँ । आज राष्ट्रिय चलचित्र दिवस मनाइदै छ ।

चलचित्र विकास बोर्डको सिफारिसमा २०८२ को असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।

बोर्डले नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउन सिफारिस गरे बमोजिम सरकारले गत असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरे अनुसार आज मनाउन लागिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै