Skip This
  • २०८३ असोज १२ सोमबार

फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

साइबर ब्यूरोमा परेको उजुरीका आधारमा सोमबार दिउँसो प्रसाईलाई प्रहरीले भक्तपुर निबासबाट पक्राउ गरेको हो ।

प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रचना खड्काले प्रतिनिधि सभा बैठकमै आफूमाथि प्रसाईंले आपत्तिजक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् । स्रोतका अनुसार उनकै उजुरीका आधारमा प्रसाईलाई पक्राउ गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै