• २०८३ असोज ९ शुक्रबार

कोशी नदीमा पानीको सतह बढ्यो, ३६ ढोका खोलियो

कोशी नदीमा पानीको सतह बढ्यो, ३६ ढोका खोलियो

काठमाडौँ । कोशी नदीमा पानीको सतह बढेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७० हजार ७४० क्युसेक पुगेको छ ।

आज साँझ ६:१५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३६ ढोका खोलिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै