• २०८३ भदौ ३० मंगलबार

रास्वपाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

रास्वपाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक आज बस्ने भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बैठक बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै