• २०८३ भदौ २९ सोमबार

प्रधानमन्त्रीसहितको बैठकबाट फर्किदै गरेका किस्पाङका अध्यक्ष सिंहदरवारबाटै पक्राउ

प्रधानमन्त्रीसहितको बैठकबाट फर्किदै गरेका किस्पाङका अध्यक्ष सिंहदरवारबाटै पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा सहभागी भएर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । 

उनी सिंहदरवारको गेटबाटै पक्राउ परेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री शाहले बोलाएको बैठकमा सहभागी थिए । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई बैंकिङ कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै