• २०८३ भदौ २१ आइतबार

नेपाल ए ले न्यूजील्याण्ड ए लाई दियो २१२ रनको लक्ष्य

नेपाल ए ले न्यूजील्याण्ड ए लाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले न्यूजील्याण्ड ए लाई २१२ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियामा जारी एकदिवसीय खेल अन्तर्गत नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको हो ।

नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २-२ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै