• २०८३ भदौ १९ शुक्रबार

एनभिडियाले दियो एक करोड डलर सहयोग

एनभिडियाले दियो एक करोड डलर सहयोग

काठमाडौँ । अमेरिकी एआई चीप निर्माता कम्पनी एनभिडियाले भोटेकोशी बाढीपछि राहत तथा पुन: निर्माणका एक करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको सहयोगका लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्री वाग्लेका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै