• २०८३ भदौ १७ बुधबार

काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आगामी शनिबार दिउँसो १ बजे बैठक बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा छलफल हुने भएको छ । साथै, पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै