• २०८३ भदौ १४ आइतबार

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति भर्चुअल बैठक

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति भर्चुअल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो साढे ४ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ ।

बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्ष र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै