• २०८३ भदौ १३ शनिबार

धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा

धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा

काठमाडौँ । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।

परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो । योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ ।  

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै