• २०८३ भदौ १२ शुक्रबार

सडक सञ्जालसँग पुनः जोडियो रसुवा

सडक सञ्जालसँग पुनः जोडियो रसुवा

काठमाडौँ । भोटेकोशी बाढीले सडक सञ्जाल विच्छेद भएको रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ ।

काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएका हुन् । 

सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै