• २०८३ भदौ ९ मंगलबार

प्रतिनिधि सभाको आजको बैठक स्थगित

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै