• २०८३ भदौ ७ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०८ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी र बागमती प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा १६ जना, काठमाडौँ उपत्यकामा २५ जना,  बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ३१ जना, गण्डकीमा १ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै