• २०८३ श्रावण २५ सोमबार

श्रम संस्कृतिका सांसद राईले भने- विश्वभरबाट कुरीकुरी भनियो !

श्रम संस्कृतिका सांसद राईले भने- विश्वभरबाट कुरीकुरी भनियो !

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको टिप्पणी गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउँदै राष्ट्रियताका विषयमा एक ढिक्का हुन आफूले आह्वान गरेकामा त्यस्तो नभएको बताउदै भने- 'सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिए । त्यसमा नेपाली मात्र नभएर भएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै